देश

त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.भट्टाचार्य पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत डा.सम्बुद्ध भट्टाचार्य पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई शैक्षिक प्रमाण पत्रमा कैफियत देखिएको भन्दै पक्राउ गरेको हो ।

अहिले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्रोतले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *