मुख्य समाचार

माधवकुमार नेपालले चढे वयल गाडा (फाेटाेफिचर)

टीकापुर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले वयल गाडा चढेका छन् । नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनकाे अतिथि बन्न कैलालीकाे टीकापुर पुगेका नेपालले वयल गाडा चढेका हुन् । उनीसँगै नाउपाका संरक्षक रेशमलाल चाैधरी थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *