राजनीति

बागमतीमा एमालेका चार उम्मेदवारले गराए मनोनयन दर्ता

हेटौँडा । राष्ट्रियसभा निर्वाचनको लागि बागमती प्रदेशमा नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ ।

हेटौँडास्थित प्रदेश निर्वाचन कार्यालयमा एमालेका चार उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

एमालेका रोजकुमारी चौलागाईं, त्रिलोचन निर्मल पौडेल, विवेक देवकोटा र ध्रुवराज विकले उम्मेदवारी दर्ता गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *