राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (बिहीबार) बस्ने भएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे छलफल हुने केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन् ।

कांग्रेसले पुसलाई तय गरेको महासमिति बैठक सारेर फागुन ७–१० गतेसम्मलाई पुर्‍याएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *