देश

रुस युक्रेन युद्धमा फसेका नेपालीको उद्धारमा सरकार गम्भिर : प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहालले रुस युक्रेन युद्धमा फसेका नेपालीको उद्धारमा सरकार गम्भिर रहेको बताएका छन् ।

मंगलबार प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दे यस्तो बताएका हुन् ।

इजरायलमा हमासको आक्रमणपछि सरकारले जुन गतिमा नेपालीको उद्धार गरेको थियो सोही शैलीमा रुस युक्रेन युद्धमा फसेका नेपालीको उद्धारमा सरकार लागि परेको प्रधानमन्त्री दाहालले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *