देश

राष्ट्रपतिले नियुक्त गरे थाइल्याण्डका लागि नेपाली राजदूत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्याण्डका लागि नेपाली राजदूतमा धनबहादुर वलीलाई नियुक्त गरेका छन्।

राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा वलीलाई थाइल्याण्ड अधिराज्यका लागि अवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *