देश

प्रधानमन्त्री दाहालको पहलकदमीले संसदको गतिरोध अन्त्य भयोः उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले दलहरुबीच सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने विषय संसदमा जानकारी गराएका छन् ।

बुधबार राष्ट्रिय दलका शिर्ष नेताहरुबीच भएको सहमति अनुसार आगामी असोज ५ गते आयोग गठन गर्ने र सोहि दिनदेखि आयोगले आफ्नो काम शुरु गर्ने सहमति भएको थियो ।

उपप्रधानमन्त्री खड्काले फेरी पनि सहमतिबाट समस्याको समाधान निस्केको बताउदै यो सहमतिलाई सरकारले कार्यान्वयन गर्ने विश्वास दिलाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *