काठमाडौँ । नेपालले दोश्र विकेट गुमाएको छ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछाएको नेपालले दोस्रो विकेट गुमाएको छ ।
नेपालका ओपनर कुशल भुर्तेल ३९ रन बनाएर आउट भएका छन् । भुर्तेललाई अमेरिकी बलर नोस्थुश केनजिगेले आउट गरेका हुन् ।




