काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गतको पहिलो खेलमा अहिले नेपाल र घरेलु टोली जिम्बाबेबीच खेल भइरहेको छ । नेपालले जिम्बाबेलाई २९१ रनको लक्ष्य दिएको छ ।
जिम्बाबेविरुद्ध नेपालले दोश्रो सफलता हात पारेको छ । जिम्बाबेका ब्याट्म्यान वीस्ली मधेरेवभरे ३२ बनाउँदै आउट भए । उनलाई नेपालका कुलशन झाले आउट गरेका हुन् ।




