खेलकुद

जिम्बाबेका कप्तान क्रेगको अर्धशतक पुरा

काठमाडौँ । जिम्बाबेका कप्तान क्रेग इरभिनले अर्धशतक पुरा गरेका छन् ।

आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत नेपालले दिएको २९१ रनको लक्ष्य पछाएको जिम्बाबेका लागि कप्तान इरभिनले अर्धशतक पुरा गरेका हुन् । उनी अहिले ६७ बलमा ५५ रन बनाएर खेलिरहेका छन् । उनको एकदिवसीय क्रिकेटमा यो १९औं अर्धशतक हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *