देश

खानेपानी मन्त्रालयको लागि २८ अर्ब १६ करोड विनियोजन

काठमाडौं । सरकारले खानेपानी मन्त्रालयलाई २८ अर्ब भन्दा बढी बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन् । उनका अनुसार खानेपानी मन्त्रालयलाई २८ अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *