देश

२० वटा संस्थान खारेज

काठमाडौँ । सरकारले २० वटा संस्थान खारेज गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा २० वटा बोर्ड तथा समिति खारेज गरेको बताएका हुन्।

मंसिर मसान्तसम्म त्यस्ता बोर्डको सम्पत्ति मन्त्रालय मातहत राखिने बजेटमा व्यवस्था गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *