देश

अब वडावडामै कृषि प्राविधिक

काठमाडौं । सरकारले वडावडामै कृषि प्राविधिक पठाउने घोषणा गरेको छ । आज राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् ।

हाल पालिकास्तरमा यस्ता प्राविधिकहरु रहेका छन् । उनीहरुलाई थप विस्तार गर्दै जनतालाई कृषिमा आउने समस्या सहज रुपमा समाधान गर्न यस्ता प्राविधिकहरु वडास्तरमा पठाउने नीति तथा कार्यक्रम सरकारले ल्याएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *