खेलकुद

ललितले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत ओमानले नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याइरहेको छ ।

यसैक्रममा नेपालले ओमानको पहिलो विकेट लिएको छ । बलर ललित राजबंशीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।

ललितले ओमानका १५ रन बनाएर खेलिरहेका जतिन्दर सिंहलाई आउट गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *