काठमाडौं । अगामी वैशाख १० गते हुने उपनिर्वाचन हुदैँछ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेल नेतृत्वको सुशासन पार्टीबीच सो उपनिर्वाचनपछि पार्टी एकता हुने भएको छ । खरेल बारा–२मा रास्वपाबाट उपनिर्वाचनका उमेदवार हुँदैछन् । शुक्रबार बिहान रास्वपाबाट बारा–२ बाट उनलाई उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
अहिले उपनिर्वाचन केन्द्रित हुने र निर्वाचनको नतिजापश्चात यी दुई पार्टीबीच पार्टी एकता हुने सल्लाह भएको खरेल बताउँछन् ।
मंसिरमा भएको निर्वाचनमा खरेल नेपाल सुशासन पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट पराजित भएका थिए ।
नेपाल प्रहरीका पुर्व डीआइजीपी रहेका खरेलले राष्ट्र सेवामा ईमान्दारीता र निष्ठाका साथ अगािड बढ्ने प्रतिबद्धता पनि जनाएका छन् । । यसअघि खरेल मंसिरमा



