राजनीति

समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने राप्रपाको निर्णय

काठमाडौं । राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठक आज केन्द्रीय कार्यालय धुम्वाराहीमा बसेको छ ।

धुम्वाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेको छ। साथै राप्रपा प्रदेश सरकारबाट समेत बाहिरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *