राजनीति

राष्ट्रपतिले नागरिकता विधेकमाथि संवैधानिक अधिकार प्रयोग गर्नुभयो : महामन्त्री थापा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संवैधानिक अधिकार प्रयोग गरेर फिर्ता गरेको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताए । राष्ट्रपति भण्डारीले विधेयक फिर्ता गरेकोमा महामन्त्री थापा भने,‘ नागरिकता विधेक फिर्ता भएकोमा हामी असन्तुटि छैन ।’ अब संसदले पनि सवैधानिक अधिकार प्रयोग गर्न सक्ने उनले बताएका छनु ।

विधेयकमाथि गरिएका टिप्पणी गरेका कुराहरुमाथि संसदमा छलफल गर्ने र अन्य विषयमा राष्ट्रपतिले फिर्ता गरेको विधेयक संसदले जस्ताको तस्तै पठाउन सक्ने महामन्त्री थापाले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *