राजनीति

उपसभामुखको निर्वाचनका लागि मिति तोकिँदै

काठमाडौँ । लामो समयदेखि रिक्त प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि बुधबार दिन र समय तोकिने भएको छ।

सभामुख अग्नि प्रसाद सापकोटाले बुधबारको प्रतिनिधि सभा बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम उपसभामुख चयनका लागि समय र दिन (कार्यतालिका) तोक्न लागेका हुन्। 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *