समाचार

इस्तियाक राई भौतिक पूर्वाधार मन्त्री सिफारिस, अन्यको नाम टुंगो लगाइँदै

काठमाडौं।आन्तरिक कलहमा मुछिएको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले अन्तत: ४ मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राईलाई पठाउने निर्णय गरेका अध्यक्ष उपेन्द्र यादवले अन्य मन्त्रीको नाम भने सार्वजनिक गरिसकेका छैनन ।

गत साता मन्त्रीमण्डलको नामावली सिफारिस गर्ने अधिकार आफूले लिएका अध्यक्ष यादवले राईलाई भौतिक मन्त्रालयका लागि सिफारिस गर्ने निर्णय गरेका हुन् । मन्त्री राइलाई सम्भवत: आजै सपथ खुवाइनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *