राजनीति

जसपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

२७ र २८ असार दुई दिन बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार पर्साको वीरगञ्जमा बस्ने गरी बैठक बोलाइएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *