समाचार

लामाे समयदेखि खालि रहेकाे उपसभामुख र उपाध्यक्ष पदलाई पूर्णता दिन माग

काठमाडौँ । लामो समयदेखि रिक्त रहेको उपसभामुख पदलाई छिटो पूर्णता दिन प्रतिनिधि सभामा सांसदले ध्यानाकर्षण गराएका छन् ।

नेकपा माओवादी केन्द्रकी सांसद अमृता थापाले आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रिक्त पदमा छिटो पूर्ति गर्न माग गरिएको छ ।

उनले तत्काल राष्ट्रिय सभाका उपाध्यक्षको पनि छिटो चयन गर्न माग गरेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *