समाचार

भिरको स्काई क्याफेमा रम्दै आरजु

काठमाडौँ ।नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवा बाग्लुङको बलेवास्थित द क्लिफ प्रालिको रिसोर्टको स्काई क्याफे पुगेकी छिन् ।

कालीगण्डकी नदीको खोँचमाथि करिब २५५ मिटर अग्लो भिरमा स्टिलको डोरीमा झुन्ड्याएर निर्माण गरिएको स्काई क्याफेमा आरजुले रोमाञ्चकताका साथसाथै चियापान गरेकी हुन् । उनीसँग नेपाली काँग्रेसका नेता अर्जुन जोशी लगायतका कार्यकर्ताहरु समेत सहभागी भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *