समाचार

पल शाहलाई थुनामै राख्न उच्च अदालत पोखराको आदेश

काठमाडौं । नाबालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई थुनामै राख्न उच्च अदालत, पोखराले आदेश दिएको छ ।

न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले थुनामै राख्न आदेश दिएको हो ।

जिल्ला अदालत, तनहुँ र नवलपुरको थुनामा राख्ने आदेशविरुद्ध शाहले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *