स्थानीय तह निर्वाचन-२०७९

धरानमा लौरोले अग्रता फेरि बढायो, सुर्य तेस्रोमा

काठमाडौं । धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले आफ्नो अग्रतालाई कामय राखेका छन् । उनले पछिल्लो मतपरिणाम अनुसार ८ हजार ७ सय ८१ मत प्राप्त गरेका छन् ।

कांग्रेसका किशोर राईले भने ८ हजार ५ सय २५ मत ल्याएर छ्याइरहेका छन् । एमालेकी मञ्जु भण्डारीले ६ हजार ९ सय ६५ मत पाएकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *