स्थानीय तह निर्वाचन-२०७९

बालेन मतान्तर बढाउँदै, स्थापित र सिंहले कति मत पाए ?

काठमाडौं । काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् ।

पछिल्लो परिणामअनुसार बालेनले १८ हजार १६ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले ९ हजार ३१९ मत ल्याएका छन् । बालेन र केशवबीच ८ हजार ६९७ मतको अन्तर रहेको छ ।

त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी सृजना सिंहले ८ हजर ३७२ मत प्राप्त गरेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *