समाचार

औरही नगरपालिका-९ मा कांग्रेस विजयी

काठमाडौं । महोत्तरीको औरही नगरपालिका-९ मा कांग्रेस प्यानलसहित विजयी भएको छ ।

 वडाध्यक्षमा कांग्रेसका रघुनन्दन चौधरी ३८४ मत ल्याएर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालय औरहीको अनुसार उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार  रामभगत मण्डलले ३१० मत प्राप्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *