समाचार

डाक्नेश्वरीमा मतदान सुरु

काठमाडौ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्वर २ स्थित जनता मावि हरिरहा मतदान केन्द्रमा आाज आईतवार मतदान हुदैछ। विवादपछि स्थगित भएको मतदान आज बिहान ७ बजे देखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरी प्रमुख रमेश कुमार जोशीले जानकारी दिएका छन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *