समाचार

काठमाडौं महानगर: पाँचवटा वडाको मतगणना

काठमाडौं । काठमाडौं महानगरपालिकामा पाँच वटा वडाको मतगणना जारी रहेको छ ।  महानगरपालिका अनुसार ६ बजेर ३५ मिनेटसम्ममा वडा नम्बर १, २, ३, ४ र ३२
को मतगणना जारी रहेको छ । 

महानगरमा ३५ स्वतन्त्रसहित ५५ जना प्रमुखको उम्मेदवार रहेका छन्। 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *