समाचार

काठमाडौँको मेयरमा जोशीको उम्मेदवारी दर्ता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा आनन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौँ महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *