समाचार

राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छिन् । मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार (आज) रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *