समाचार

माधव नेपालको आरोप- एमसीसीमा एमाले मुकदर्शक बन्यो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमसीसी सदनबाट पास गर्र्दा प्रमुख प्रतिपक्ष दल एमाले मुकदर्शक भएर बसेको आरोप लगाएका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसी सम्झौतालाई प्रतिनिधिसभाबाट अनुमोदन गराउने क्रममा एमाले मुकदर्शक भएर बसेको अरोप लगाएका हुन् ।

सदनबाट अनुमोदन गराउँदा एमालेले एमसीसीप्रति न समर्थन न विरोध गरेर तमशा हेरेर बसेको अध्यक्ष नेपालको आरोप छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *