राजनीति

शेखर कोइराला प्यानलबाट खुल्लातर्फ ९ जना केन्द्रीय सदस्य निर्वाचित


काठमाडौं । ३५ जना खुला सदस्य मध्ये डा. शेखर कोइरालाको प्यानलबाट ९ जनामात्र केन्द्रीय सदस्य निर्वाचित भएका छन । दुवै प्यानलमा परेका शशांक कोइरालालाई गन्ने हो भने यो प्यानलबाट १० जना केन्द्रीय सदस्य जितेका छन ।


कोइरालाको प्यानलबाट अर्जुननरसिंह केसी, दिलेन्द्र प्रसाद बडु, बलबहादुर केसी, दीपक गिरी, सञ्जय प्रसाद गौतम, गोविन्द पोखरले, दिनेश कोइराला र अजयबाबु शिवाकोटी निर्वाचित भएका हुन ।


२६ जना खुला केन्द्रीय सदस्य पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट निर्वाचि भएका हुन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *