बैतडी । बैतडीमा बिहीबार राति भएको बस दुर्घटनामा नौजनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् ।
दार्चुलाको गन्नादेखि महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना५ख ५१४१ नम्बरको बस दुर्घटना हुँदा आठजनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु भएकामध्ये तीनजनाको मात्र सनाखत भएको ट्राफिक प्रहरी चन्द्रदेव भट्टले जानकारी दिए । प्रहरीका अनुसार मृत्यु हुनेमा सात पुरुष र दुई महिला छन् ।
सम्बन्धित समाचार
२१ बैशाख १४:१३
२२ बैशाख ०८:३१
२१ बैशाख १८:२४
२२ बैशाख १२:१४
२१ बैशाख १२:४३
२१ बैशाख १०:४९
१७ बैशाख ०६:१७
१९ बैशाख १०:३२




