मनोरञ्जन

बर्षाले विकाशलाई भनिन् ‘तिम्रो माया कति दिनलाई’

काठमाडौं । अभिनेत्री बर्षा रावत र मोडल बिकास लामिछानेको अभिनय रहेको गीत ‘तिम्रो माया कति दिनलाई’ सार्वजनिक भएको छ । दीपक शर्माको शब्द संगीत रहेको गीतमा संगीता रायमाझीको स्वर रहेको छ ।

लोक शैलीमा निर्माण गरिएको रोमान्टिक गीतको भिडियो फर्पिङमा छायाँकन गरिएको हो ।
देबेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन गरेको म्युजिक भिडीयमा उत्सब दाहालको क्यामरा र बिकास दाहालको सम्पादन देख्न सकिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *