मुख्य समाचार

काठमाडौंको मेयरका लागि ५६ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा ५६ जनाको उमेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौंका अनुसार ५६ जनाको मनोनयन दर्ताको काम सकिएको छ । अरु केहीको समेत उम्मेदवारी दर्ता भएको हुनसक्ने बताइएको छ ।

गठबन्धनबाट एक, एमाले, राप्रपाबा एक एक जनासहित स्वतन्त्र उम्मेदवारहरुको समेत उम्मेदवारी परेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *