मुख्य समाचार

१७ बिगाह १० कठ्ठामा लगाइएको गाँजाखेती नष्ट

हेटौडा । प्रहरीले १७ विगाहमा लगाइएको गाँजा नष्ट गरेको छ ।

गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरोको नेतृत्वमा ७२ जनाको प्रहरी टोलिले मकवानपुर कैलाश गाउपालिका नामटारमा लगाइएको गाँजा नष्ट गरेको हो ।

प्रहरीका अनुसार मकवानपुरको कैलाश गाउँपालिकाको जलेस्वर, टिमुरे, खैरेनिटार र घैराङटारक्षेमा १७ बिगाह १० कठ्ठामा लगाएको अबैध लागुऔषध गाँजाखेती नष्ट गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *