मुख्य समाचार

सर्वोच्च पुगे सांसदहरु

काठमाडौँ । संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न सत्तारुढ नेकपाका सांसदहरु सर्वोच्च अदालत पुगेका छन् ।

मांगलबार दिउँसो नेकपाका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री संसद विघटन बदर गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *