मुख्य समाचार

प्रदेश २ का मुख्यमन्त्री लालबाबुलाई कोरोना

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई कोरोना पोजेटिभ देखिएको छ। कोरोना भएपछि मुख्यमन्त्री राउतले विगत केही दिनदेखि मुख्यमन्त्री निवासमै आइसोलेट भएका छन् । मुख्यमन्त्री राउतको स्वास्थ्य अवस्थामा सुधार आइरहेको र अझै केही दिन आइसोलेट भएरै बस्ने मुख्यमन्त्रीका प्रेस संयोजक अतिस मिश्रले जानकारी दिए । मुख्यमन्त्री राउत पछिल्लो समय पार्टी प्रवेशलगायतका कार्यक्रममा सहभागी भएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *