ताजा समाचार

माधव र झलनाथ पनि बालुवाटारबाट बाहिरिए

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरू पनि बालुवाटारबाट बाहिरिएका छन् ।

नयाँ सरकार गठनका विषयमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलका लागि बालुवाटार पुगेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि बाहिरिएका हुन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाहिरिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *