काठमाडौं ।कांग्रेस संसदीय दलकाे कार्यालय सिंहदरवारका मंगलबार देखिएकाे भिडभाड ।
संसदीय दलकाे नेता चयनका लागि पार्टीले आज मनाेनयन दर्ताकाे लागि मिति ताेकेकाे थियाे । यहि क्रममा उपस्थित भएका नवनिर्वाचित संसदहरू ।
संसदीय दलकाे नेताका लागि महामन्त्री गगन थापा र शेरबहादुर देउवाकाे उम्मेदवारी परेकाे छ ।
















