काठमाडाैँ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि युरोपेली युनियनका राजदूत नाेना दीप्रेजबीच भेटवार्ता भएकाे छ ।
उनीहरूबीच शुक्रबार दिउँसाे प्रचण्डनिवास खुमलटारमा भेटघाट भएकाे हाे ।




