राजनीति

पाँच दलीय गठबन्धनले आगामी निर्वाचनमा असर नपु¥याउने शंकर पोखरेलको दावी

काडमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५ दलको गठबन्धन कायम रहेर चुनावमा कुनै असर नपर्ने बताएका छन । उनले नेकपा एमाले आउने निर्वाचनमा प्रतिस्पर्धा गर्न र विजय हाँसिल गर्न सबलभएको दावि गरेको ।

एमाले प्रचार तथा प्रकाशन विभागले आज बुघवा गरेको कार्यक्रममाबोलदे यस्तो बताएका हुन ।
यस्का साथै अब आगामी दिनमा एमालेमा देखिएका समस्याहरु सुधार गर्दै लाने समेत उनको भनाइ छ ।

उनले गठबन्धनको सफल भएको विषय एमालेलाई रोक्न बाहेक हरेक कुरामा असफल भएको समेत टिप्पणी गरे । ​

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *