ताजा समाचार

आज काठमाडौंका यी स्थानमा बिहान ७ बजेदेखि बत्ती जाने

काठमाडौं । आज र भाेली काठमाडौंका केही ठाउँमा तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ।

शुक्रबार बिहान ७ बजे देखि १० बजेसम्म र शनिबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

नेपाल विद्युत प्रधिकरणका अनुसार बालाजु ‌औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा बत्ती जानेछ।

बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्नलाई विद्युत अवरूद्ध गर्न लागेको प्राधिकरणले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *