ताजा समाचार

पार्टीको सचिवालय पुनर्गठन गर्न बास्काेटाकाे माग

काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पार्टीको सचिवालय पुनर्गठन गर्न माग गरेका छन ।  सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्यसमेत रहेका बास्काेटाले सञ्जालमार्फत पार्टीको सचिवालय पुनर्गठन गर्न माग गरेका हुन ।

बाँस्कोटाले लेखेका छन्, ‘नयाँपुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँपुस्ताका नेताहरुको बाहुल्यता रहने गरी सचिवालयको पुनर्गठनबाट सुरु गरौँ । कमसेकम दुई कार्यकालका झन्झटपूर्ण खेल खतम् ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *