फिचर

हिउँ छिचोल्दै पढ्न जाँदै गरेका विद्यार्थी( फोटो फिचर)

काठमाडौँ। हुम्लामा हिमपात भएपछि विद्यार्थी विद्यालय जाँदै गरेका छन् । तयारी कक्षा पढ्न विद्यालय गएका उनीहरूले झोला तथा हातमा पुस्तक बोकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *