फिचर

प्रतिनिधिसभा बैठक (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी छ । जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथि दलीय धारणा राख्ने क्रम चलिरहेको छ । 

प्रधानमन्त्री प्रचण्डसहित दलका शीर्षनेताहरुले आ-आफ्नो धारणा राखिसकेका छन् । उनीहरुले देशको विकास र समृद्धिमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । यसका लागि भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन र सर्वसुलभ सरकारी सेवा आवश्यकता रहेको उनीहरुको जोड छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *