काठमाडौं । स्वास्थ्य तजा जनसंख्या मन्त्रालयको आयोजनामा विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको सम्मेलन सोमबारदेखि काठमाडौंमा शुरु हुँदैछ ।
भदौ २५ गतेसम्म चल्ने सम्मेलनमा सम्मेलनमा ११ देशका प्रतिनिधिको सहभागीता रहनेछ ।
सम्मेलनमा दक्षिण पूर्व यसियाली राष्ट्रहरुमा विश्व स्वास्थ्य संगठनको नीति तथा कार्यक्रम बजेट, स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउने लगाएतका विषयमा स्वास्थ्य मन्त्री स्तरिय वैठक हुनेछ




