अर्थ

घट्यो हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।

मंगलबार बसेको सञ्चालक समिति बैठकले हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १० रुपैयाँ र बाह्यमा प्रतिलिटर २६ रुपैयाँ प्रतिकिलोलिटर (२ सय डलर) घटाउने निर्णय भएको छ । अन्य इन्धनको मूल्य यथावत रहेको निगमले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *