अर्थ

पुर्नकर्जा कार्यविधि संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १५ लाखदेखि २० करोड रुपैयाँसम्म पुर्नकर्जा लिन पाउने व्यवस्था गरेको छ ।

पुर्नकर्जा कार्यविधि संशोधन गर्दै केन्द्रीय बैंकले न्यूनतम दुईदेखि सात प्रतिशतसम्म ब्याजमा १५ लाखदेखि २० करोड रुपैयाँसम्म पुर्नकर्जा पाउन सक्ने व्यवस्था गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *