अर्थ

साताको पहिलो दिन बजारमा नेप्से उकालो

काठमाडौं । चाडपर्व सकिएपछि सेयर बजारमा सुधार आउने क्रम जारी छ । आइतबार बजार खुलेको १० मिनेट नबित्दै ३१ अंकले नेप्से बढेको थियो । यतिबेला पनि १४ अंकले नेप्से सूचक बढेको छ ।
अहिले नेप्से परिसूचक १७९२ मा पुगेर रोकिएको छ । बैंकिङ, ट्रेडिङ, हाइड्रोपावर, माइक्रोफाइनान्सलगायतको कारोबार बढेको छ । होटलको सूचक भने रातो छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *